"जो आमाको भाषा, मान र मर्यादालाई माथी उठाउँछ ऊ अबस्य महान हो।"
कहिलेकाहीं टेलीभिजन हेर्न यस्तो रहर लाग्छ। सानो छँदा टेलीभिजन हेर्न म कता कता धाउँथे। टेलीभिजनमा जे आवोस हेर्न मन लाग्थ्यो। त्यो पनि अन्तर हृदयदेखी। बिडम्बना पाहाडी परिबेस अनि टुकीले जिबन यापन गर्नु पर्छ भने अब टेलीभिजनको त कुरै छाडौं त्यो पनि एक दशक पहिलाको कुराहरु। अहिलेपो सोलर पावर रे, पेल्ट्रिक सेट रे त्यतिबेला यस्ता कुनै साधन थिएनन। अहिले त नेपालमा कुन पाहाड कुन शहर झण्डै बराबरीमा उभिन खोजीरहेछ नेपाल। छाडौं यी बकबास, कुरो के भन्दा अरु दिन काम भएपनि बिहिबार र शुक्रबार यसो टेलीभिजन हेर्न नै मक्ख पर्छु। अब हाम्रो छिमेकी भारत भएको हुनाले होला र भारतिय सेटलाईटको प्रभाव जतापनि यो मिडलिस्ट भरि सबै च्यानल हेर्न पाईन्छ। मैले मन पराउने च्यानलहरु मध्ये जहाँ नेपाली आबद्व छन त्यही प्राय हेर्ने गर्छु। यस्तै हेर्दै जाने क्रमैमा हिंजो मतलव ०७-०८-२००९ बेलुकी सा रे ग म प लिल च्याम्प हेर्ने दिन थियो त्यसैले यसो टेलीभिजन अगाडी बस्छु जी टी भि खोलेपछि शुरु हुन्छ। बिभिन्न प्रान्त बाट आएका भारतीहरु मुलका बच्चासँग हाम्रो नेपाली मुलका एक जना बच्चा पनि वाइल्ड टप-१० मार्फत जी टी भि लिल च्याम्प हलमा उभिन पुग्छन। उनको उमेर-१० बर्ष र उनको नाम अपुर्ब तामाङ दार्जीलिङबाट प्रतिस्पर्धी हलमा उभिन पुग्छन बिभिन्न उस्तादहरुको भींडमा उनी पनि पहिलो पटक उभिन पुग्छन जजहरु अभिजित, अल्का याग्निक सुरेश वाडकर र अन्य महान गायकहरुको बिचमा। पहिलो श्रंखलामा त्यती दम्दार प्रस्तुती दिन नसकेको कारण जजहरु अलि अनुहार उज्यालो भएको थिएन तर जब अपुर्ब तामाङको समय आयो वाह क्या रक स्टार "लिल रक स्टार" सबै जजहरुलाइ दङ्ग बनाएर पहिलो इम्प्रेसननै सबै जजहरुलाई उताउलो बनाएर छाड्यो, मैले कुनै दार्सनिकको एउटा शब्द याद आयो First impression is, last impression उनको पहिलो दिननै शुभ रह्यो। जहाँसम्म लाग्छ अपुर्ब तामाङले फेरी एकपल्ट नेपाली हुनुको अर्थ र ईज्जत भारती सामु देखाउने छन। एउटा दस बर्षको सानो बालक नै भनौ उनीलाई बाबा पशुपतिनाथको कृपा होस अनि मातामनकामनाको आशिष पनि, म यहीँकमना गर्दछु।
दार्जीलिङले नेपाली हुनुको प्रमाणहरु थुप्रै दिंदै आईरहेको छ। प्रसान्त तामाङ ईण्डियन आइडल, छोटे उस्तादमा प्रकृती गिरी, पाईला राख्न सफल भैसकेका छन। सफल्ताको शिखर चुम्न पुगोस वा नपुगोस नेपालीहुनुको अर्थ नेपाली भाषा बोलेर अ र्बौ जनसंख्याले हेर्ने च्यानलमा पर्दामा नेपाली भाषा बोलेर देखाई रहेका छन। कपिल थापा ले पनि नेपाली मुलको परिचय दिएका छन उनका बुबाले नेपाली ढाका टोपी पहिरिएर स्टेजम उभिंदा। यसै गरि सोनी च्यानल मार्फत पनि नेपाली चेलीनै मम्मीज च्याम्पियन दर्जनौ प्रतिस्पर्धीहरुसँग प्रतिस्पर्धा गरिरहेछिन “बुग्गी वुग्गी” शो मार्फत। उनी हुन निलु राई दर्जीलिङ, उनले पनि प्रतिस्पर्धा गर्दा आफ्नो श्रीमानले आफ्नो भाषा बाट आफ्नी श्रीमतीको प्रसंसा गर्नु पर्ने भनेर त्यहाँ बरिष्ठ जज जाबेद जाफ्रीको आग्रहलाई स्वीकार्दै नेपाली भाषा मार्फत नै उनले आफ्नो श्रीमतीको गुनगान गाएका थिए। यसरी नेपालीहरु जहाँ भएपनि आफ्नो मातृभुमीलाई कहिल्यै बिर्सदैनन। जहाँ गएपनि नेपालको माया मुटुमा बोकेर हिंडिरहेका हुन्छन। उनीहरुलाई नेपालको माया र ईज्जत आफ्नो मुटुभन्दा प्यारो सम्झिन्छन। चाहे युरोपको कुनामै किन नहोस, चाहे भारतको कुनै पनि प्रान्तमै किन नहोस उनीहरु आफ्नो देशको माया सदा सदा गरिरहन्छन। मैले एन्टिनाको माध्यम बाट देखेको नेपालीको नेपाल प्रेमलाई यहाँ उतारेको छु हुन सक्छ थुप्रै गल्ती हुन सक्छन। त्यसको लागी माफी चाहन्छु। तपाईंहरु सँगपनि यस्ता केही जिज्ञासा भए खुल्ल्म खुला लेखन् सक्नुहुन्छ। म भोजपुरे ब्लग मार्फत प्रकाशमा ल्याउन सहयोग गर्ने छु।
र्बौ जनसंख्याले हेर्ने च्यानलमा पर्दामा नेपाली भाषा बोलेर देखाई रहेका छन। कपिल थापा ले पनि नेपाली मुलको परिचय दिएका छन उनका बुबाले नेपाली ढाका टोपी पहिरिएर स्टेजम उभिंदा। यसै गरि सोनी च्यानल मार्फत पनि नेपाली चेलीनै मम्मीज च्याम्पियन दर्जनौ प्रतिस्पर्धीहरुसँग प्रतिस्पर्धा गरिरहेछिन “बुग्गी वुग्गी” शो मार्फत। उनी हुन निलु राई दर्जीलिङ, उनले पनि प्रतिस्पर्धा गर्दा आफ्नो श्रीमानले आफ्नो भाषा बाट आफ्नी श्रीमतीको प्रसंसा गर्नु पर्ने भनेर त्यहाँ बरिष्ठ जज जाबेद जाफ्रीको आग्रहलाई स्वीकार्दै नेपाली भाषा मार्फत नै उनले आफ्नो श्रीमतीको गुनगान गाएका थिए। यसरी नेपालीहरु जहाँ भएपनि आफ्नो मातृभुमीलाई कहिल्यै बिर्सदैनन। जहाँ गएपनि नेपालको माया मुटुमा बोकेर हिंडिरहेका हुन्छन। उनीहरुलाई नेपालको माया र ईज्जत आफ्नो मुटुभन्दा प्यारो सम्झिन्छन। चाहे युरोपको कुनामै किन नहोस, चाहे भारतको कुनै पनि प्रान्तमै किन नहोस उनीहरु आफ्नो देशको माया सदा सदा गरिरहन्छन। मैले एन्टिनाको माध्यम बाट देखेको नेपालीको नेपाल प्रेमलाई यहाँ उतारेको छु हुन सक्छ थुप्रै गल्ती हुन सक्छन। त्यसको लागी माफी चाहन्छु। तपाईंहरु सँगपनि यस्ता केही जिज्ञासा भए खुल्ल्म खुला लेखन् सक्नुहुन्छ। म भोजपुरे ब्लग मार्फत प्रकाशमा ल्याउन सहयोग गर्ने छु। 
कहिलेकाहीं टेलीभिजन हेर्न यस्तो रहर लाग्छ। सानो छँदा टेलीभिजन हेर्न म कता कता धाउँथे। टेलीभिजनमा जे आवोस हेर्न मन लाग्थ्यो। त्यो पनि अन्तर हृदयदेखी। बिडम्बना पाहाडी परिबेस अनि टुकीले जिबन यापन गर्नु पर्छ भने अब टेलीभिजनको त कुरै छाडौं त्यो पनि एक दशक पहिलाको कुराहरु। अहिलेपो सोलर पावर रे, पेल्ट्रिक सेट रे त्यतिबेला यस्ता कुनै साधन थिएनन। अहिले त नेपालमा कुन पाहाड कुन शहर झण्डै बराबरीमा उभिन खोजीरहेछ नेपाल। छाडौं यी बकबास, कुरो के भन्दा अरु दिन काम भएपनि बिहिबार र शुक्रबार यसो टेलीभिजन हेर्न नै मक्ख पर्छु। अब हाम्रो छिमेकी भारत भएको हुनाले होला र भारतिय सेटलाईटको प्रभाव जतापनि यो मिडलिस्ट भरि सबै च्यानल हेर्न पाईन्छ। मैले मन पराउने च्यानलहरु मध्ये जहाँ नेपाली आबद्व छन त्यही प्राय हेर्ने गर्छु। यस्तै हेर्दै जाने क्रमैमा हिंजो मतलव ०७-०८-२००९ बेलुकी सा रे ग म प लिल च्याम्प हेर्ने दिन थियो त्यसैले यसो टेलीभिजन अगाडी बस्छु जी टी भि खोलेपछि शुरु हुन्छ। बिभिन्न प्रान्त बाट आएका भारतीहरु मुलका बच्चासँग हाम्रो नेपाली मुलका एक जना बच्चा पनि वाइल्ड टप-१० मार्फत जी टी भि लिल च्याम्प हलमा उभिन पुग्छन। उनको उमेर-१० बर्ष र उनको नाम अपुर्ब तामाङ दार्जीलिङबाट प्रतिस्पर्धी हलमा उभिन पुग्छन बिभिन्न उस्तादहरुको भींडमा उनी पनि पहिलो पटक उभिन पुग्छन जजहरु अभिजित, अल्का याग्निक सुरेश वाडकर र अन्य महान गायकहरुको बिचमा। पहिलो श्रंखलामा त्यती दम्दार प्रस्तुती दिन नसकेको कारण जजहरु अलि अनुहार उज्यालो भएको थिएन तर जब अपुर्ब तामाङको समय आयो वाह क्या रक स्टार "लिल रक स्टार" सबै जजहरुलाइ दङ्ग बनाएर पहिलो इम्प्रेसननै सबै जजहरुलाई उताउलो बनाएर छाड्यो, मैले कुनै दार्सनिकको एउटा शब्द याद आयो First impression is, last impression उनको पहिलो दिननै शुभ रह्यो। जहाँसम्म लाग्छ अपुर्ब तामाङले फेरी एकपल्ट नेपाली हुनुको अर्थ र ईज्जत भारती सामु देखाउने छन। एउटा दस बर्षको सानो बालक नै भनौ उनीलाई बाबा पशुपतिनाथको कृपा होस अनि मातामनकामनाको आशिष पनि, म यहीँकमना गर्दछु।
दार्जीलिङले नेपाली हुनुको प्रमाणहरु थुप्रै दिंदै आईरहेको छ। प्रसान्त तामाङ ईण्डियन आइडल, छोटे उस्तादमा प्रकृती गिरी, पाईला राख्न सफल भैसकेका छन। सफल्ताको शिखर चुम्न पुगोस वा नपुगोस नेपालीहुनुको अर्थ नेपाली भाषा बोलेर अ
 र्बौ जनसंख्याले हेर्ने च्यानलमा पर्दामा नेपाली भाषा बोलेर देखाई रहेका छन। कपिल थापा ले पनि नेपाली मुलको परिचय दिएका छन उनका बुबाले नेपाली ढाका टोपी पहिरिएर स्टेजम उभिंदा। यसै गरि सोनी च्यानल मार्फत पनि नेपाली चेलीनै मम्मीज च्याम्पियन दर्जनौ प्रतिस्पर्धीहरुसँग प्रतिस्पर्धा गरिरहेछिन “बुग्गी वुग्गी” शो मार्फत। उनी हुन निलु राई दर्जीलिङ, उनले पनि प्रतिस्पर्धा गर्दा आफ्नो श्रीमानले आफ्नो भाषा बाट आफ्नी श्रीमतीको प्रसंसा गर्नु पर्ने भनेर त्यहाँ बरिष्ठ जज जाबेद जाफ्रीको आग्रहलाई स्वीकार्दै नेपाली भाषा मार्फत नै उनले आफ्नो श्रीमतीको गुनगान गाएका थिए। यसरी नेपालीहरु जहाँ भएपनि आफ्नो मातृभुमीलाई कहिल्यै बिर्सदैनन। जहाँ गएपनि नेपालको माया मुटुमा बोकेर हिंडिरहेका हुन्छन। उनीहरुलाई नेपालको माया र ईज्जत आफ्नो मुटुभन्दा प्यारो सम्झिन्छन। चाहे युरोपको कुनामै किन नहोस, चाहे भारतको कुनै पनि प्रान्तमै किन नहोस उनीहरु आफ्नो देशको माया सदा सदा गरिरहन्छन। मैले एन्टिनाको माध्यम बाट देखेको नेपालीको नेपाल प्रेमलाई यहाँ उतारेको छु हुन सक्छ थुप्रै गल्ती हुन सक्छन। त्यसको लागी माफी चाहन्छु। तपाईंहरु सँगपनि यस्ता केही जिज्ञासा भए खुल्ल्म खुला लेखन् सक्नुहुन्छ। म भोजपुरे ब्लग मार्फत प्रकाशमा ल्याउन सहयोग गर्ने छु।
र्बौ जनसंख्याले हेर्ने च्यानलमा पर्दामा नेपाली भाषा बोलेर देखाई रहेका छन। कपिल थापा ले पनि नेपाली मुलको परिचय दिएका छन उनका बुबाले नेपाली ढाका टोपी पहिरिएर स्टेजम उभिंदा। यसै गरि सोनी च्यानल मार्फत पनि नेपाली चेलीनै मम्मीज च्याम्पियन दर्जनौ प्रतिस्पर्धीहरुसँग प्रतिस्पर्धा गरिरहेछिन “बुग्गी वुग्गी” शो मार्फत। उनी हुन निलु राई दर्जीलिङ, उनले पनि प्रतिस्पर्धा गर्दा आफ्नो श्रीमानले आफ्नो भाषा बाट आफ्नी श्रीमतीको प्रसंसा गर्नु पर्ने भनेर त्यहाँ बरिष्ठ जज जाबेद जाफ्रीको आग्रहलाई स्वीकार्दै नेपाली भाषा मार्फत नै उनले आफ्नो श्रीमतीको गुनगान गाएका थिए। यसरी नेपालीहरु जहाँ भएपनि आफ्नो मातृभुमीलाई कहिल्यै बिर्सदैनन। जहाँ गएपनि नेपालको माया मुटुमा बोकेर हिंडिरहेका हुन्छन। उनीहरुलाई नेपालको माया र ईज्जत आफ्नो मुटुभन्दा प्यारो सम्झिन्छन। चाहे युरोपको कुनामै किन नहोस, चाहे भारतको कुनै पनि प्रान्तमै किन नहोस उनीहरु आफ्नो देशको माया सदा सदा गरिरहन्छन। मैले एन्टिनाको माध्यम बाट देखेको नेपालीको नेपाल प्रेमलाई यहाँ उतारेको छु हुन सक्छ थुप्रै गल्ती हुन सक्छन। त्यसको लागी माफी चाहन्छु। तपाईंहरु सँगपनि यस्ता केही जिज्ञासा भए खुल्ल्म खुला लेखन् सक्नुहुन्छ। म भोजपुरे ब्लग मार्फत प्रकाशमा ल्याउन सहयोग गर्ने छु। 


.png) 







 
 
 
 

 
 Posts
Posts
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 


 
8 comments:
बिजे जी धेरै राम्रो इन्फरमेसन दिनु भयो साँच्चीकै नेपालीहरु, प्रबासमा बसेर पनि नेपालकै सम्झनामा हरेक पल बिताई रहेका छन। बिदेशमा बसेर नेपालको लागी धेरै धेरै गरी रहेका छन जुन तपाईंको उदाहरण सही हो। यसरी हाम्रो देशको सबैले गुणगान गाउँन सक्नु पर्छ।
Ops, Nice dude but I'm not able to watch the all those channel because I don't have "antina", anyway i got information from you, keep it up.
b.j. जी यो कुराले मलाई पनि आकर्षित गर्यो । मैले पनि हेरि राख्छु यी कार्यक्रमहरु अझ नेपालीले नै सहभागिता जनाएको शो त म छुटाउदिन कहिल्यै ।
तिनै प्रतिभा र लगनशिलता अनि निडरताको कारण हामी जहाँ भएपनि गर्वका साथ नेपाली भएर नाचिरहेका छौ ।बाँचिरहेका छौ । जय नेपाल, जय नेपाली....
अपुर्ब तामाङको सफलताको कामना पाइला-पाइलामा ।
मेरो पनि बधाई सहित शुभकामना,अपुर्बको हरेक पाईलामा सफल्ता मिलोस!!!!!
HI BJ G,
Lag6 dherai raamro kuraa kottyaunu bhayo, bhannai pardaa haami nepali jaha gaye pani nepalako maaya hridayamai licn6au.
yo sahi ho
Dhannabad.
साचो कुरा गर्नु भयो है तपाईले, मैले केहि समय अगाडि एक जना जोशी बन्ने ब्यक्ती सचका सामना भन्ने कार्यक्रममा भागलिएको देखे, उनले नेपाली त बोलेनन् तर नेपालको माया र नेपालको बारेमा खुल्लारुपमा प्रस्तुत हुदा निकै खुसी लागेको थियो। खुसी लाग्दो रहेछ यस्तो सुन्न र देख्दा। बाहिर बसेका नेपाली मुलकै भएरको आधारमा भाषालाई उनीहरुले गरेको मायाको त जति प्रशंसा गरे पनि पुग्दैन तर नेपाली भएरै र नेपालमै बसेर यो भाषाको खिल्ली उडाउने तल देखि उप.. सम्मका मान्छे देखेर दुख लाग्छ। राम्रो कुरा उठाउनु भयो धेरै धेरै धन्यवाद है।
बिजे जी ! तपाइले राम्रो जानकारी दिनुभो - हामि जुनसुकै ठाउमा रहे पनि नेपाली पन र भेष त भुल्न सक्दैनौ नि ! हो त्यसकै दरिलो प्रमाण हो ! दुर्जेय जी ले भन्नु भए जस्तो नेपाल मै रहेका केहि नेपालीहरुले आफ्नो भाषा र देश प्रति खिल्ली उडाएको देख्दा साह्रै दु:ख लाग्छ |
नेपाली माया दर्साउने टासो टास्नु भएको मा - हजुर लाइ धन्यबाद |
नेपाली हुनुको कारण हरेक कष्ट पनि भोगिरहेकाछन जुन अपुर्ब तामङ त इलिमेनेट भैसकेका छन अझैपनि मम्मिज च्याम्पियनशिपको लागी निलु राई लडी रहेकी छिन, जुन उनलाई हिन्दी बोल्न मजाले आउदैन। नेपाली हुनुको हरेक चोट पनि खपिरहेका छन् ति हाम्रा नेपाली दाजुभाई दिदीबहिनीहरुले जुन बिदेशमा बसेर नेपालको शिरलाई माथी उठाउन खोज्दा मेरो ब्लगमा आफ्नो अमुल्य समय दिने प्रतिमा जी, लिङ्कु जी, सुर्य जी, सङ्गम जी, ड्रामा जी, दुर्जेय जी र बेदनाथ जी तपाईंहरुको गहकिलो बिचारलाई धेरै धेरै धन्यबाद। तपाईंहामीले त सोंच्न सम्म सक्छौं जुन बिदेशमा बसेर नेपाली भोगीरहेको पिंडाहरु। दुर्जेय जी को बिचार सही हो नेपालमा बसेर नेपाली भाषाको खिल्ले उडाउने हरु देखी भने अबस्य दुख लाग्छ।
Post a Comment