Showing posts with label मनोरञ्जन. Show all posts
Showing posts with label मनोरञ्जन. Show all posts

गाउँबेशीमा फुलै फुल्यो,,,,,

आज कता कता मलाई भोजपुरे ब्लगलाई माया गरी गित गजल अनि बिभिन्न साहित्य सम्बन्धी लेख पठाई रहनु हुने हाम्रा दिलिप योञ्जन जी को नजिक एउटा गित मार्फत पुग्न सफल भएँ उहाँले लेख्नुभएको गित मैले यु-ट्युब मार्फत आफ्नो ब्लगमा समेट्न खोजेको छु, अनि स्वर दिनु भएको छ राजेश पायल राईले गितको बोल हेर्नु होला है त ,,,,,,,,दिलिप योञ्जन जी धन्यबाद एबं आगमी दिनहरुमा पनि यही कामना गर्दछु।
Blog Widget by LinkWithin