साकेलाको छोटो रुपमा भएनी बुढौली भनाई यहाँ भिडियो सहित हेर्न नभुल्नु होला,
साभर: अधिराज राई
मुलबाटो डटकम
खोटाङ समाज- हङकङ
स्वागत छ, तपाईंहरुलाई मेरो बिसौनीमा .......!
साकेलाको छोटो रुपमा भएनी बुढौली भनाई यहाँ भिडियो सहित हेर्न नभुल्नु होला,
साभर: अधिराज राई
मुलबाटो डटकम
खोटाङ समाज- हङकङ
यो भिडियोको साथमा सानो एक लहर छाड्न चाहन्छु, किराँत उभौली सेवाको साथ साथै सम्पुर्ण नेपाली आदीबासी दाजुभाई र बिशेष गरेर किराँत बन्धुहरुमा किराँत उभौली सेवाको महत्वपुर्ण शु-अवसरबाट हार्दिक हार्दिक मंगलमय शुभकामना, देशलाई माया गरौ देशको सम्पदा र साँस्कृतीलाई सदा जिउँदो राखौ, धन्यबाद,- बि. जे. बान्तवा
यो चण्डीनाँच अधिराज राई बाट साभर गरिएको हो।
नेपाली साँस्कृती र सम्पदाको सदा माया गरौं!!