चण्डी नाँच हेरीहालौ,,,,



यो भिडियोको साथमा सानो एक लहर छाड्न चाहन्छु, किराँत उभौली सेवाको साथ साथै सम्पुर्ण नेपाली आदीबासी दाजुभाई र बिशेष गरेर किराँत बन्धुहरुमा किराँत उभौली सेवाको महत्वपुर्ण शु-अवसरबाट हार्दिक हार्दिक मंगलमय शुभकामना, देशलाई माया गरौ देशको सम्पदा र साँस्कृतीलाई सदा जिउँदो राखौ, धन्यबाद,- बि. जे. बान्तवा

यो चण्डीनाँच अधिराज राई बाट साभर गरिएको हो।
नेपाली साँस्कृती र सम्पदाको सदा माया गरौं!!

6 comments:

Unknown said...

सम्झनाको लागी हाम्रा अधिराज राइ मुलबाटो डटकम सँग सम्बन्धीत हुनुहुन्छ। धन्यबाद।

Unknown said...

http://mulbato.com

Unknown said...

बि. जे. जी उभौली पर्वको हार्दिक मंगलमय शुभकामना ।।।।

Unknown said...

सुजन जी धेरै धेरै धन्यबाद, तपाईंलाई पनि शुभकामना एबं कुशलताको कामना।

sangamkirati said...

धन्यबाद बि जे जि साकेला सम्बधित लेख राख्नु भएकोमा।अनि मेरो पनि सम्पुर्ण राई बन्धुहरु जो बिस्वको कुनै पनि कुनामा हुनुहुन्छ वहाहरु सबैमा सकेलाको हार्दिक सुभकामना!!!

डीआर न्यौपाने'सूर्य' said...

साकेलाको मेरो पनि शुभकामना सम्पुर्ण किरात लगायत सबैमा । साथै प्रगतिको कामना ।

Blog Widget by LinkWithin