तिम्रो हत्केला भित्रको दाषी म,,,,,!
अझै पनि रिसाए झै गर्छौ
मेरै बाटोमा उभिएर मेरो निम्ती
किन, मृत्युको खाडल खन्छौ?
म त तिम्रो हत्केला भित्रको दाषी ,,
म त तिम्रो मायाको प्यासी ,,,,,,,,,
म त केवल, केवल तिम्रो हत्केला भित्र
हराई सकेको छु, हत्केला भित्रै अटाई
सकेको छु, चाह्यौ भने तिमीले
चाह्यौ भने तिमीले, मिल्काउन सक्छौ,
तोड्न सक्छौ, फोड्न सक्छौ, अनि, अनि
जिउँदै लाश बनाई जलाउन सक्छौ।
किनकी म एउटा कागजको टुक्रा सरी
तिम्रो हत्केला भित्र अटाएको छु।
मैले तिम्रो तडपनमा पलहरु बिताएको छु,
मैले त्यो कहिल्यै नछुटिने कसमहरु
कैयौं बरपिपल छुँदै खाएको छु,
तिम्रो लागी नै सिद्वकाली अनि कैयौं
धामहरु धाएको छु, तर,,, तर,,,,,,,,
अझै पनि तिमीले मलाई बिस्वास दिन
अनि लिन नसक्दा, यो मन दुखीरहन्छ,
यो मन चर्किएर दर्किएर रोईरहन्छ।
एकान्तको बास खोज्दै, सैयौंको भीडबाट लुक्दै,
हृदयको खाटो बसेको घाऊ, आँशुले धोईरहन्छु।
मलाई एकपल्ट छुएर त हेर,
मलाई एकपल्ट अप्नाएर त हेर,
म भित्र तिमी कति नजिक पाउनेछौ,
मेरा रगतका कण कणमा तिमीनै
तिमी बगीरहेकी हुनेछ्यौ,,,
केवल तिमी,, मेरो स्वासहरुमा
मेरो मुटुको हरेक स्पन्दनमा
तिम्रो नै आभाष पाउनेछौ।
तिमीले मलाई भन्छ्यौ,
अनि दोष दिन्छ्यौ,,,,
म तिमीलाई भन्छु र भनिरहन्छु
म सँग दुईटा मुटु छैन,
जो अरुलाई फेरी अरुलाई
दिएर जिउन सकुँ,,,
जो थियो मैले दिसकेको छु,
तिमीलाई मात्र तिमीलाई,
मैले मेरो जिबन तिमीलाई नै
अर्पण गरिसकेको छु,
म प्रत्येक पलहरु तिमीबिना
जिउँदो लाश सरी मरिरहेको छु।
कहिल्यै नसकिने बेदनाका
लामो लामो घाटहरु तरिरहेको छु।
तिमीले जे भन, सहन तयार छु,
किनकी मैले मेरो जिबन तिम्रो
हत्केला भित्र थमाई सकेको छु।
अझै पनि रिसाए झै गर्छौ
मेरै बाटोमा उभिएर मेरो निम्ती
किन, मृत्युको खाडल खन्छौ?
म त तिम्रो हत्केला भित्रको दाषी ,,
म त तिम्रो मायाको प्यासी ,,,,,,,,,
म त केवल, केवल तिम्रो हत्केला भित्र
हराई सकेको छु, हत्केला भित्रै अटाई
सकेको छु, चाह्यौ भने तिमीले
चाह्यौ भने तिमीले, मिल्काउन सक्छौ,
तोड्न सक्छौ, फोड्न सक्छौ, अनि, अनि
जिउँदै लाश बनाई जलाउन सक्छौ।
किनकी म एउटा कागजको टुक्रा सरी
तिम्रो हत्केला भित्र अटाएको छु।
मैले तिम्रो तडपनमा पलहरु बिताएको छु,
मैले त्यो कहिल्यै नछुटिने कसमहरु
कैयौं बरपिपल छुँदै खाएको छु,
तिम्रो लागी नै सिद्वकाली अनि कैयौं
धामहरु धाएको छु, तर,,, तर,,,,,,,,
अझै पनि तिमीले मलाई बिस्वास दिन
अनि लिन नसक्दा, यो मन दुखीरहन्छ,
यो मन चर्किएर दर्किएर रोईरहन्छ।
एकान्तको बास खोज्दै, सैयौंको भीडबाट लुक्दै,
हृदयको खाटो बसेको घाऊ, आँशुले धोईरहन्छु।
मलाई एकपल्ट छुएर त हेर,
मलाई एकपल्ट अप्नाएर त हेर,
म भित्र तिमी कति नजिक पाउनेछौ,
मेरा रगतका कण कणमा तिमीनै
तिमी बगीरहेकी हुनेछ्यौ,,,
केवल तिमी,, मेरो स्वासहरुमा
मेरो मुटुको हरेक स्पन्दनमा
तिम्रो नै आभाष पाउनेछौ।
तिमीले मलाई भन्छ्यौ,
अनि दोष दिन्छ्यौ,,,,
म तिमीलाई भन्छु र भनिरहन्छु
म सँग दुईटा मुटु छैन,
जो अरुलाई फेरी अरुलाई
दिएर जिउन सकुँ,,,
जो थियो मैले दिसकेको छु,
तिमीलाई मात्र तिमीलाई,
मैले मेरो जिबन तिमीलाई नै
अर्पण गरिसकेको छु,
म प्रत्येक पलहरु तिमीबिना
जिउँदो लाश सरी मरिरहेको छु।
कहिल्यै नसकिने बेदनाका
लामो लामो घाटहरु तरिरहेको छु।
तिमीले जे भन, सहन तयार छु,
किनकी मैले मेरो जिबन तिम्रो
हत्केला भित्र थमाई सकेको छु।
8 comments:
Dherai raamro bhabana .... ani dherai raamro palharu....
samird shabd haru ...
dhanyabad .B.J BHOJAPURE JI.
धनयबाद, बेदनाथ जी तपाईको अमुल्य सुझाबको लागी।
b.j. जी मायालुको निम्ति अर्पण गरेको जिवनको पाटोलाई निकै स्वच्छ र निष्कपट पाराले ठुलो गहिराईमा सलल बगाउनु भएको छ । आसा छ तपाइको भावनालाई उनको हत्केलाले अवस्य थमाएर राख्ने छ जुनि जुनि सम्म ।
kahile kaahi lekhna mana laagdo rahechha, sikaaru jee, ke garne manai ta ho, ke garnu haina ra,,,,
anyway "sIKAARu JEE" Thank you for your coment.
कस्तो राम्रो कविता दुम्मालीजी !!! शायद पहिलोपल्ट आएँ होला तपाईँको ब्लगमा !! पढुँ पढुँ लाग्ने सामाग्रीहरू राख्नुभएको रहेछ ॥ फेरि फेरि आउँदै गर्छु ल !!
स्वतन्त्र सिर्जनामा रम्न पाइयोस र नेपालको प्रगतिका कुराहरु टासोको रूपमा टास्न पाइयोस भन्दै-
यहाँ लगायत सम्पूर्ण ब्लगर मित्रहरुलाई म नव बर्ष २०६६ को उपल्क्षमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्याबाद
प्रबेश जी तपाईको पहिलो आगमन को लागि धन्यबाद, आफ्नो अमुल्य सुझाब दिएर मेरो सानो सानो टुक्रा लेखहरुलाई उत्साहित गर्नु भएकोमा धेरैनै खुशी भएको छु। र बेदनाथ जी तपाईं लगायत सम्पुर्ण मेरा ब्लगर साथीहरुमा मेरो नितान्त ब्यक्तीगत तर्फबाट एबं मेरो दुईवटा ब्लगको तर्फबाट नयाँ बर्ष २०६६को हार्दिक हार्दिक मंगलमय शुभकामना।
बि.जे. जि ! तपाईले आफ्नो हृदय नै खोलेर भावना बताई सके पछी पक्कै पनि उनले नि बुझी दिनेछिन । म पनि यही कामना गर्छु । अनी ढिलै भएतापनी नव-बर्षको हार्दिक मंगलमय शुभकामना !
Post a Comment