धोका दिने हरुको नै जाम ठुलो भयो हजुर ,
सर्बहारा चुस्नेहरूकै नाम ठुलो भयो हजुर 
कोईछन् महलमा कोई रित्तो आकाशमुनि
दुखियाको सेक्ने घाम ठुलो भयो हजुर
गरिबको संघारमा जसले गर्छ आच्ची ,
संसदमा ऊनीहरु कै छ काम ठुलो हजुर
जोडजाम गर्ने सबै समाधीमा पुरिन्छ्न,
तोडफोड बिनालादेन को लामभो ठुलो हजुर 
कस्लेपोके नै नाप्छर, मृत्युदेखि काँप्नेहरु ,
डुक्रिनेयो "बिजे" लाइ पनि माम ठुलो हजुर
"बिद्रोही" बिजे
हाल तेल अबिब इजरायल



.png) 







 
 
 
 

 
 Posts
Posts
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 


 
1 comment:
Nice
Post a Comment