गजल


अर्काको सम्मान पाउँदा उनले
आफ्नै घरपरिवारलाई तोडेपछि।

आफन्तलाई पराईको संज्ञा दिंदै
उनले पाईला अन्तैतिर मोडेपछि।

घरको बगैंचा जंगल सम्झीएर
पराईको घाँसे चौर गोडेपछि।

ममताको माया फितलो सम्झी
अरुको क्षणिक माया ओढेपछि।

भुल्नु पर्दोरैछ यहाँ मृतरुपी लाई
उनले हाम्लाई वास्तागर्नै छोडेपछि।

5 comments:

डीआर न्यौपाने'सूर्य' said...

अति यथार्त गजल । मैले दुई वटा अर्थ पाए यो गजलामा ।
मायालुको भावमा पनि रोज्न मिल्ने अनि देशप्रेमको भावना सँग पनि जोड्न मिल्ने(परदेशिएकाहरुले) उत्तम प्रस्तुती ।

Smirti Chamling said...

bhul garne haru aakha chimli bhul garchan, thaha napayeranai hola sayad yasto garchhan, keep it up bj g.

Anonymous said...

म पनि सिकारु जी को कुरामा सहमत भए, धेरै राम्रो छ अरु पनि लेखाहरु पढ्न पाउ, धन्यबाद,

राज कुमार

Anonymous said...

bhulnai parchha nisthurilai
aakhir samjher pani faida 6aina.

nice gahjal bj g

keep it up

Salon
KSA, riyaadh

lingkupitang said...

Ow bro gajab 6 gajala.

keep it up.

Blog Widget by LinkWithin