खडेरीले राज गर्योकी
खडेरीले राज गर्योकी मेरो पानी पधेंरीमा
मेरी आमा मलाई सम्झी रुँदै होलिन अँधेंरीमा
मैले हिंड्ने गोरेटोमा, मेरो पाईला मेटियोकी
दु:ख्, पिंडा, आँशुको भेलले आमालाई रेट्योकी
सम्झिदै होलिन छोरालाई बसी एक्लै मझेरिमा

सोध्दै होलान साथीसंगी कहिले आउँछ भनि
चाड पर्बले घोच्यो होला आमालाई तिर बनी
घाँस् दाउरा गर्दै होलिन उनि एक्लै सल्लेरिमा

बि. जे. बान्तवा राई / भोजपुर
4 comments:
saarai maarmika gita chha dummali jee, ystaa gitaharu recording gare kati maarmika hunthe hola,,, tapaiko agrima subhakamaanaa,,,
Tapaiko subhachintaka
from Florida

Kahan Lukaauthe hola mail dukha aamako kaakha nabhae,
kahan ma yaha pugthe hola aama nabhaeko bhae,,,,
Saroj "aashu"
Swindon
Kahan Lukaauthe hola mail dukha aamako kaakha nabhae,
kahan ma yaha pugthe hola aama nabhaeko bhae,,,,NIce song keep it up.
Saroj "aashu"
Swindon
Post a Comment