कबिता


तिम्रो जीवनका यात्राहरुमा फूल बनेकी शुल
बनेंकि कहिल्यै नबिर्सिने एउटा ठुलो भुल बनें
भन्ने गर्थ्यौ सधैं मलाई हजुरसँगै लानु
बिबश थिएं म तिमीलाई छोडि एक्लै जानु
चिट्ठी पत्र लेख्दै गर्नु कतै तिमीले सम्झ्यौ
भनेनाम लिनु मेरो तिमीले कसैले सोधे भने
नबिर्सिनु परदेशीलाई झुठो प्रेमी भनि
आउनेछु एक दिन म तिम्रो नै राजा बनी
पर्खि बस मेरी प्रिय दिन गनी गनी
एक जनम मात्र नभै सयौ जनम तिम्रै हुँ नि
बि जे बान्तवा राई

1 comment:

Anonymous said...

Good article.

Blog Widget by LinkWithin