आज कता कता मलाई भोजपुरे ब्लगलाई माया गरी गित गजल अनि बिभिन्न साहित्य सम्बन्धी लेख पठाई रहनु हुने हाम्रा दिलिप योञ्जन जी को नजिक एउटा गित मार्फत पुग्न सफल भएँ उहाँले लेख्नुभएको गित मैले यु-ट्युब मार्फत आफ्नो ब्लगमा समेट्न खोजेको छु, अनि स्वर दिनु भएको छ राजेश पायल राईले गितको बोल हेर्नु होला है त ,,,,,,,,दिलिप योञ्जन जी धन्यबाद एबं आगमी दिनहरुमा पनि यही कामना गर्दछु।
b.j.जी मलाई पनि यो गीत अति नै राम्रो लाग्छ । सुनिराख्छु बेला बेलामा । फेरि एकपट्क सुन्ने मौका दिनुभएकोमा धन्यबाद । म पनि दिलिप जी का कबिता तथा रचनाहरु हेरि राख्छु भोज्पुरे बलगमा । समय सापेक्ष अनि सन्देशमुलक लाग्छ ।
दुर्जेय जी तपाईंको समयको लागी धन्यबाद, गित राम्रै छ गाउँघरको माया पोखिएको छ। ७५ % पहाडले घेरिएको यो देशमा यस्ता गितहरु बज्नै पर्छन, र सिकारु जी हाम्रा दिलिप जी को रचनाहरु मलाई पनि मन पर्छ, त्यसैले उहाँको एउटा गित यहाँ राखिदिएँ मनपराई कमेन्त गर्नु भएकोमा अबस्य उहाँलाई आगमी दिनहरुमा हौसला अरु मिल्ने छ भन्ने मेरो भावना र बिस्वास छ।
सम्पुर्ण साहित्य प्रेमी साथीहरुमा मेरो सानो बिसौनी मार्फत नमस्कार, हुन त म कुनै साहित्य सिर्जना नै गर्न नभै साथी हरुसँग केही समय भलाकुसारी गर्न यो ब्लग मार्फत आउँदैछु कृपया तपाईहरुको अमुल्य सहयोग, सल्लाह र सुझाब दिएर यो सानो साँघुरो बिसौनीलाई पनि फराकिलो बनाउन आग्रह गर्दछु। धन्यबाद तपाई हरुकै बि. जे. भोजपुरे
3 comments:
राम्रो गीत सुनाउनु भयो। धेरै राम्रो गीतको लागि धन्यबाद है ।

Post a Comment